Live on
Your Voice, Your Power
काठमाडौं- मंगलबार कोरोना संक्रमण पुष्टि भएका लमजुङका व्यक्ति तीन वर्षीय बालक रहेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार उनी काठमाडौं-१६ वनस्थली बस्ने ३ वर्षीय बालक हुन् । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा लमजुङका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार हालसम्म नेपालका ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। हालसम्म…