समाचार Archives | Page 346 of 402 | Khabarhub Khabarhub

चीनमा रहेका नेपालीहरुको उद्धारमा थप गृहकार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन (पत्रसहित)

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार र उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिनका लागि थप गृहकार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले विज्ञप्ति जारी गर्दै चीनमा रहेका नेपाली विद्यार्थी र उनीहरुका अभिभावकहरुको चिन्ता र चासोलाई सम्बोधन गर्न सरकार क्रियाशील रहेको जनाएका छन् । मन्त्रालयले चीनमा रहेका…