Live on
Your Voice, Your Power
एजेन्सी– सेल्फ आइसोलेशनको अर्थ तपाईंले आफूलाई बाहिरी दुनियाबाट अलग राख्ने भन्ने हुन्छ । सेल्फ आइसोलेशनमा रहँदा हावादार कोठामा बस्नु र अलग वाथरुम प्रयोग गर्न जरुरी हुन्छ । यस्ता मानिसले सार्वजनिक यातायातका साधन, ट्याक्सीको प्रयोगबाट बच्न जरुरी छ । बेलायती प्रधानमन्त्री बोरि जोनसनले कोराना फैलनबाट रोक्नका लागि धेरै भन्दा धेरै मानिस सेल्फ आइसोलेशनमा बस्न आवश्यक भएको…