समाचार Archives | Page 367 of 413 | Khabarhub Khabarhub

निद्रामा घुर्ने समस्याले निम्त्याउँछ यस्तो खतरा

के तपाई निद्रामा घुर्नुहुन्छ ? सुतेको समयमा एक्कासि सास रोकिएर उकुसमुकुस हुँदै बारम्बार बिउझने गर्नुहुन्छ ?  यदी तपाईलाई यस्तो समस्या छ भने यो समान्य होइन, रोग हो । निद्रामा घुर्ने र सास रोकिने रोगलाई चिकित्सकको भाषामा स्लीप एप्रिया भनिन्छ । के हो स्लीप एप्रिया ? यो निद्रा सम्बन्धि एउटा रोग हो । साधारण घुराई र…