समाचार Archives | Page 368 of 413 | Khabarhub Khabarhub

पिँडालु मनपर्छ ? फाइदाबारे पनि जानिराख्नुस्

नेपालमा सिजन अनुसार विभिन्न किसिमका तरकारी तथा फलफूलहरु पाइन्छ । अहिले पिँडालुको सिजन हो। गाउँघरमा पिँडालु सबैको घरमा पाइन्छ । शहरबजारमा पनि पिँडालु बेच्न राखिएको देख्नु भएको होला । पिँडालुलाई आलु, मुला, साग गेडागुडी लगायतका तरकारीहरुमा मिसाएर पकाउने गरिन्छ । पिँडालु तरकारीको रुपमा मात्र होइन, पोलेर तथा उसिनेर पनि खाजाको रुपमा खाने गरिन्छ । पिँडालुलाई…