Live on
Your Voice, Your Power
पछिल्लो समय शल्यक्रिया गरेर प्रसूती गराउने क्रम निकै बढेको छ । पछिल्लो समय आमाबुबाहरु शिशू गर्भमै हुँदा जन्मिने मिति तय गरी शल्यक्रिया मार्फत बच्चा जन्माउँन पनि थालेका छन् । शल्यक्रिया मार्फत शिशू जन्माउँदा यौन जीवनमा असर नपर्ने भन्दै कतिपय महिलाहरु शल्यक्रियामार्फत शिशू जन्माउन चाहने पनि हुन्छन् । तर आमा र गर्भको शिशूको ज्यान जोखिममको अवस्थामा…