Live on
Your Voice, Your Power
जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसहरुको खानेकुरा खाने बानीमा पनि व्यापक परिवर्तन आएको छ । पहिला पहिला गाउँघरमै पाइने, मकै,मोही, गुन्द्रुक लगायतका स्थानीय खाना खाने चलन थियो । तर अहिले गाउँघरमा हुने सामुहिक भेट, मेला तथा पर्ममा मोही, मकै तथा स्थानीय खाजालाई विस्थापित गरेर बजारमा पाइने कोक,फेन्टा, चाउचाउ लगायतका आयतित जंकफुड खाने चलन बढ्दै गएको छ ।…