समाचार Archives | Page 395 of 402 | Khabarhub Khabarhub

वीर अस्पतालमा पालमुनि स्वास्थ्य जाँच : न बिरामीको ‘प्राइभेसी’, न गुणस्तरीय सेवा

काठमाडौं– काठमाडौंको महांकालस्थित वीर अस्पतालको भवन, हेर्दा ठूलो र चिटिक्क परेको छ । अस्पतालको प्रवेशद्वारदेखि नै बिरामीहरुको भीड लागेको छ । तर ठूलो र चिटिक्क परेको अस्पतालको भवनको बाहिर कपडाको पाल टाँगिएको छ । अस्पतालको आँगनमै बिरामीहरु सेतो कागज बोकेर लाइन लागेका छन् । सेतो कोट लगाएका वीर अस्पतालका केही चिकित्सकहरु पाल मुनि बसेर बिरामी…