समाचार Archives | Page 399 of 407 | Khabarhub Khabarhub

जति प्रयास गर्दा पनि समयमै निद्रा लाग्दैन, अब यस्तो गर्नुस्

काठमाडौं– समयमा निद्रा नलाग्ने समस्या नेपालीहरुमा सामान्य बन्दै गएको छ । पढ्दै गरेका बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाहरुमा समेत निद्रा नलाग्ने समस्याले निकै सताउँछ । विशेषगरी परीक्षाको तयारी गर्दै गर्दा विद्यार्थीहरु रातको समयमा पनि निदाउन सक्दैनन् । सुत्ने समयमा जिन्दगीका विभिन्न घटनाहरु सम्झँदा मनमा चिन्ता तथा डर उत्पन्न हुन्छ जसकारण मानिसहरु समयमा निदाउँन सक्दैनन् । दैनिक…