समाचार Archives | Page 405 of 407 | Khabarhub Khabarhub

आन्दोलनबाट पछि हटे सरकारी डाक्टर !

काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान) ले देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा अनिश्चितकालित बन्द गर्ने निर्णय स्थगन गरेको छ । आज ( बुधबार)  दिउँसो ताप्लेजुङमा भएको डाईनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि गोदानले अस्पताल बन्दको निर्णय स्थगन गरेको हो । कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै आज (…