समाचार « Khabarhub

मानसिक शक्ति, शरीरमा उष्णता बढाउने र ब्रम्हचर्य पालन गर्ने प्राणयाम

प्राणायाम एक प्रकारको सासको क्रिया हो । शास्त्रहरूमा सातदेखि १० प्रकारका प्राणायामको वर्णन गरिएको छ । प्राणायाम गर्न पलेटी कसेर बस्नुपर्छ । नाकबाट बिस्तारै बिस्तारै लामो र गहिरो सास लिने अनि नाकबाट नै छोड्ने । यस क्रियालाई दोहोर्‍याउनु पर्दछ । यहाँ मानसिक शक्ति बढाउने, शरीरमा उष्णता बढाउने र ब्रम्हचर्य पालनाका लागि गर्ने प्राणायाम बारे चर्चा…