समाचार Archives | Page 73 of 404 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा ७९५ संक्रमित थपिए

काठमाडौँ– काठमाडौँ उपत्यकामा ७९५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजिनक गरेको तथ्यांक अनुसार काठमाडौँमा ५३५, भक्तपुरमा ९६ र लिलतपुरमा १६५ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ५ हजार…