Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५५ जना, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप एक हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर २१…