अफ्रिका Archives | Page 35 of 44 | Khabarhub Khabarhub

छोरालाई बन्चरो प्रहार गरेपछि दक्षिण अफ्रिकी राजा पक्राउ

प्रिटोरिया– दक्षिण अफ्रिकाको एकजना जनजाती राजा आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ परेका छन् । दक्षिण अफ्रिकाको आबाथेम्बु जातीका राजा बुयेलेखया डलिन्ड्येबोलाई आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ गरिएको हो । उनले शुक्रबार बिहान आफ्ना परिवारका सदस्यमाथि कुटपिट गरेको र आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको गरेको प्रहरीले जनाएको छ । परिवारका सदस्यलाई कुटपिट…