अफ्रिका Archives | Page 38 of 44 | Khabarhub Khabarhub

तान्जानियामा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ६० जनाको मृत्यु

दार ए सलाम– अफ्रिकी मुलुक तान्जानियामा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा कम्तीमा ६० जना मारिएका छन् । मोरोगोरो क्षेत्रमा भएको दुर्घटनामा अरु ७० भन्दा धेरै घाइते भएका छन् । ट्यांकर विष्फोट भएको क्षेत्र तान्जानियाको सबैभन्दा ठूलो शहर दार एस सलामदेखि २० किलोमिटर टाढा पर्छ । प्रहरीले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दालगायत खटिएको…