अफ्रिका Archives | Page 9 of 44 | Khabarhub Khabarhub

इबोलाको जोखिम बढेसँगै युगान्डाको राजधानीमा उच्च सतर्कता

काठमाडौँ- इबोला भाइरसको संक्रमण फैलिनसक्ने त्रासबीच अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको संक्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै सहरमा उच्च सतर्कता अपनाइएको बताएका हुन् । उनले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । सोमबार युगान्डाको मुबेन्डे सहरमा थप दुई जनामा यो भाइरसको…