Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रपतीय चुनावमा हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सरकार आउन सक्ने संकेत गरेका छन् । चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पले जनअरीमा नयाँ सरकार आउन सक्ने पहिलो पटक संकेत दिएका हुन् । कोरोनाभाइरस कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको प्रेस ब्रिफिङमा बोल्दै ट्रम्पले भने, 'यो प्रशासन लकडाउनमा जाने छैन । भविष्यमा त जे पनि…