Live on
Your Voice, Your Power
एजेन्सी- जर्मनी, स्पेन र ब्राजिललगायतका विभिन्न १८ मुलुकबाट आयात गरिने ‘एल्युमिनियम’ मा अमेरिकाले थप कर बढाएको छ । एल्मुनियम फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको आरोप लगाउँदै त्यसमाथि नयाँ कर लगाउने घोषणा ट्रम्प प्रशासनले शुक्रबार गरेको हो । अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले ‘एल्युमिनियम शीट’ आयात बढ्दा अमेरिकी घरेलु उत्पादकहरूलाई कमजोर बनाउन सक्ने बताए । 'यो…