अमेरिका / क्यानडा Archives | Page 121 of 175 | Khabarhub Khabarhub

अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४९ हजार ४३८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ३९ हजार ६८५ पुगेको छ । मंगलबार बिहानसम्म १ लाख ३२ हजार ९५० जनाको मृत्यु…