Live on
Your Voice, Your Power
लागोस- सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)ले जनाएको छ । “सबैभन्दा बढी बालबालिका भारतमा जन्मिएको र दोस्रो धेरै चीनमा र तेस्रो धेरै नाइजेरियामा जन्मिएका छन्,” यूनिसेफको प्रक्षेपणका आधारमा नाइजेरियाका लागि यूनिसेफका प्रतिनिधि पिटर हकिन्सले बताए । “जनवरी १ मा भारतमा ६७…