Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकामा पछिल्लो २४ घण्टामा ६० हजार बढी कोरोना संक्रमित थपिएका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो सङ्ख्या एकैदिन सङ्क्रमण पुष्टि भएकोमध्ये अहिलेसम्मकै धेरै हो । यसअघि अमेरिकामा २ जुलाईमा एकैदिन सबैभन्दा धेरै ५५ हजार दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कोरोना महामारीलाई लिएर…