अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा कोरोनाले १ लाख २० हजारको मृत्यु, २२ लाख ६१ हजार संक्रमित

काठमाडौं -  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ६१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ६९६ जना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म १ लाख २० हजार ६१५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६७४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको…