अमेरिका / क्यानडा Archives | Page 142 of 173 | Khabarhub Khabarhub

कोरोना भाइरस : अमेरिकामा एकैदिन १ हजार १५४ बढीको मृत्यु

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६०५ पुगेको छ । अमेरिकामा एकैदिन २४ हजार ९७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३२७ पुगेको छ । चीनको वुहानबाट शुरु…