अमेरिका / क्यानडा Archives | Page 144 of 144 | Khabarhub Khabarhub

मस्जिदमा गोली हान्नेलाई आजीवन कारावास

काठमाडौं– क्यानाडाको एउटा मस्जिदमा गोली हानेर ६ जनाको हत्या गर्ने एक युवकलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । सन् २०१७ मा कुबेक शहरमा रहेको मस्जिदमा गोली हानेर ६ जनाको ज्यान लिने अलेक्जान्द्र बिसोनेटलाई कुबेकमा रहेको अदालतले आजीवन कारावासको सजाय सुनाएको हो । उनले ४० वर्षको सजाय नभोगेसम्म माफीको हकदार नहुने समेत अदालतले फैसला गरेको…