अमेरिका / क्यानडा Archives | Page 147 of 175 | Khabarhub Khabarhub

कोरोनाविरुद्धको लडाइँमा नेपाललाई १८ लाख डलर सहयोग गर्ने अमेरिकी घोषणा

काठमाडौं– अमेरिकाले कोरोना भाइरसको संक्रमण रोक्न नेपाललाई नेपाललाई करिब १८ लाख डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकाले शनिबार ६४ देशलाई १ सय ७४ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको हो। भाइरसबाट अति जोखिममा रहेका राष्ट्रहरुलाई युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेश्नल डेभलप्मेन्ट (युएसएआइडी) बाट सहयोग रकम प्राप्त हुनेछ । डिपार्टमेन्टले भाइरसको आउटब्रेकसँग जुध्न…