अमेरिका / क्यानडा « Khabarhub

अमेरिकी सभामुख पेलोसीले भनिन्- अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ

काठमाडौं- अमेरिकामा संसदको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध शक्तिको दुरुपयोगको आरोपमा महाभियोग लगाइने बताएकी छन्। राष्ट्रपति ट्रम्पले चाहिँ आरोप गलत भएको भन्दै चाँडो यो प्रक्रिया टुँग्याएर देशका मुद्दामा केन्द्रीत हुन आग्रह गरेका छन् । पेलोसीले अमेरिकाको प्रजातन्त्र दाउमा परेको भन्दै राष्ट्रपतिले अन्य विकल्प आफ्ना सामु नछाडेको…