अमेरिका / क्यानडा Archives | Page 163 of 175 | Khabarhub Khabarhub

बाल यौन दुराचारका आरोपी अमेरिकी अर्बपतिद्वारा जेलभित्रै आत्महत्या

न्यूयोर्क– बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् । अमेरिकाको संघीय कारागारका अनुसार शनिबार बिहान एप्स्टाइनलाई राखिएको कोठाबाट कुनै आवाज नआएपछि जाँच गर्दा उनको मृत्यु भएको पाइएको थियो । तत्कालै अस्पताल पु¥याइएका एप्स्टाइनको मुटुको चाल बन्द भएको भन्दै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । एक बालिकाले…