Live on
Your Voice, Your Power
वासिङ्टन– अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी सचिव) कर्स्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिएकी बुझिएको छ । राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरिएको बताएका छन् । ट्रम्पले गृह मन्त्रालयको जिम्मेवारी…