अमेरिका / क्यानडा Archives | Page 170 of 175 | Khabarhub Khabarhub

अमेरिकी तल्लो सदबाट ताइवानलाई समर्थन गर्ने प्रस्ताव पारित, चीन क्रुद्ध

एजेन्सी– अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभले ताइवानलाई समर्थन गर्ने एक प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । हाउस अफ रिप्रेजेन्टेटिभले पारित गरेको प्रस्तावमा निरन्तर चीनको दबाब खेपिरहेको ताइवानको सुरक्षाका लागि रक्षा खर्च बढाउन आह्वान गरिएको छ । ताइवानको रक्षाका लागि अमेरिकाले ताइवानलाई रक्षा उपकरण तथा हतियारको विक्रीसमेत जारी राख्ने विज्ञप्तिमा जनाइएको छ । त्यसबाहेक…