अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाद्वारा आफ्ना नागरिकलाई क्युबा भ्रमणमा बन्देज

अमेरिका– अमेरिकाले आफ्ना नागरिकलाई क्युबा भ्रमणमा बन्देज लगाएको छ । अमेरिकाको अर्थमन्त्रालयले आफ्ना नागरिकलाई शैक्षिक भ्रमण, पर्यटन तथा स्वास्थ्योपचारका लागि क्युबा जान प्रतिबन्ध लगाएको हो । पछिल्लो समय अमेरिकी नागरिकका लागि क्युबा आकर्षक गन्तव्य बन्दै गइरहेका बेला अमेरिकी घोषणाबाट क्युबाको अर्थतन्त्रमा नराम्रो असर पर्नसक्ने आशंका गरिएको छ । सन् २०१९ को चार महिनामै करिब तीन…