Live on
Your Voice, Your Power
नसाउ– डोरियन नामक शक्तिशाली आँधीका कारण बहामासमा पाँच जनाको ज्यान गएको छ । २४० किलोमिटर प्रतिघण्टाको गतिमा अमेरिकाको फ्लोरिडा राज्यतर्फ अघि बढिरहेको आँधीले बहामासको उत्तरी भेगस्थित अबाको टापुमा पाँच जनाको ज्यान गएको बहामासका अधिकारीले जनाएका छन् । आँधीबाट प्रभावित धेरै मानिसहरुलाई उद्धार गरिएको तथा उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । आँधीले १३ हजारभन्दा धेरै घर…