अमेरिका / क्यानडा « Khabarhub

इरानले अमेरिकी सैनिक ड्रोन खसाल्यो

तेहरान– अमेरिका र इरानबीच तनाव चुलिरहेका बेला फारसको खाडी क्षेत्रमा अमेरिकी सैनिक ड्रोन खसालेको छ । इरानको रिभल्यूशनरी गार्ड कप्र्सले बुधबार दक्षिणी इरानको हर्मोजगान प्रान्तस्थित जलक्षेत्रको आकाशमा उडान भरेको अमेरिकी ‘गुप्तचर’ विमानलाई खसालेको दाबी गरेको हो । इरानको इर्ना समाचार संस्थाले गुप्तचरी अभियानका लागि इरानको आकाशमा उडान भरेको अमेरिकी आरक्यू–४ ग्लोबल हक नामक चालकरहित ड्रोन…