Live on
Your Voice, Your Power
काठमाडौँ– संयुक्त राज्य अमेरिकालगायत विश्वका धेरै मुलुकहरूले कन्फ्युसियन इन्सिटच्युट र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध रहेको भन्दै कडाइ गरेका छन्। अमेरिकासँगै, जर्मनी, नेदरल्याण्डलगायतका मुलुकहरूका यस्ता दोहोरो प्रकृतिका चिनियाँ संगठनहरूमाथि कडाइ गर्न थालेका छन्। कन्फ्युसियस इन्टिच्युट चिनियाँ कलेज र विश्वविद्यालय र अन्य कलेज र विश्वविद्ययालयसँगको सार्वजनिक शिक्षा साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भएका संस्था हो। तर, पछिल्लो समय…