अमेरिका / क्यानडा « Khabarhub

ग्रुप च्याट स्क्यान्डलबाट पन्छिए ट्रम्प

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको क्याबिनेटको ग्रुप च्याट स्क्यान्डलमा आफूले केही गर्न नसक्ने बताएका छन्। ट्रम्पले यसमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई जिम्मेवार ठहर गर्दै यस्तो बताएका हुन्। विदेशमन्त्री मार्क रुबियोले कसैले ग्रुप च्याटमा एटलान्टिकका सम्पादक जियफ्री गोल्डबर्गलाई निमन्त्रणा गरेर ठुलो गल्ती गरेको बताए। च्याटमा सम्पादक जोडिए पनि यसबाट कसैको जीवनमा जोखिम भने…