अमेरिका / क्यानडा « Khabarhub

हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण

काठमाडौं - यमनको हाउथी समुदायलाई लक्षित गरी अमेरिकाले हवाई आक्रमण गरेको छ। रेड सीमा आक्रमणको तयारी गरेका कारण यो कदम लिइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। ‘इरानको सहयोगमा सञ्चालित हाउथीले अमेरिकी एयर क्राफ्टमा आक्रमण गरेको तथा हामी र हाम्रा सहयोगीलाई निसाना बनाएका छन्’, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरेका छन्। ट्रम्पले उनीहरूको…