अमेरिका / क्यानडा « Khabarhub

जेलेन्स्कीलाई नबोलाई रुस-युक्रेन युद्धबारे वार्ता गर्दै ट्रम्प र पुटिन

न्युयोर्क - रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि हुन लागेको वार्तामा युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई नबोलाइने भएको छ। रुस र अमेरिकाले गर्न लागेको वार्तामा युक्रेनलाई नबोलाइएको हो। यसअघि नै युक्रेनमा लागि अमेरिकी दूत केइथ केलोगले युक्रेनलाई सहभागी गराइने बताए पनि साउदी अरेबियामा हुने वार्तामा युक्रेनी प्रतिनिधित्व नरहने बिबिसीले जनाएको छ। सो वार्तामा युरोपेली नेतालाई…