Live on
Your Voice, Your Power
वासिङ्टन- अमेरिकाका अधिकांश राज्यमा मतदान सकिएपछि अहिले मतगणना जारी छ । देशका ४८ राज्यमा अहिले तीव्र गतिमा गणना भइरहेको छ । हवाई र अलास्कामा भने मतगणना बाँकी छ । यस्तोमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा दोस्रो पटक पुग्ने निश्चित भएको छ । बहुमतका लागि २७० इलेक्टोरल कलेज भोट चाहिनेमा ट्रम्पले अहिलेसम्म २६७ ल्याइसकेका…