Live on
Your Voice, Your Power
काठमाडौँ– चिनियाँ भिडियो सेयरिङ साइट टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चीनमा रहेका कम्पनीका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका छन् । अमेरिकी कंग्रेसमा बयान दिँदै टिकटकका प्रमुख कार्यकारी सीईओ शोउ जी चेउले प्रयोगकर्ताको डेटामा चीनमा रहेका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका हुन् । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ऊर्जा तथा वाणिज्य समितिको सुनुवाईमा सीईओ…