Live on
Your Voice, Your Power
काठमाडौं - संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिकी विदेश मन्त्रालयको स्रोतले सोमबार सन् २०२६ का लागि राष्ट्रसङ्घको मानवीय सहायताका लागि उपलब्ध गराउने सहयोगसम्बन्धी उक्त समाचारलाई पुष्टि गरेको छ। अमेरिका विश्वको शीर्ष मानवीय सहायता दाता हो। राष्ट्रसङ्घको तथ्याङ्क अनुसार सन् २०२२ मा…