Live on
Your Voice, Your Power
वाशिङ्गटन- राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजनीतिक झट्का दिँदै अमेरिकी सिनेटले मंगलबार इरान युद्ध समाप्त गर्ने प्रस्ताव पहिलो पटक अगाडि बढाएको छ। यस क्रममा केही प्रमुख रिपब्लिकन सिनेटरहरूले मतदान गरेन् । तर अर्को महत्वपूर्ण रिपब्लिकन समूहले विद्रोह गरेपछि यो वर पावर्स रेजोलुसन ५०–४७ मतले पारित भएको हो। यद्यपि यो मतदान प्रक्रियागत थियो । यसबाट कानून बन्नका लागि…