Live on
Your Voice, Your Power
बेइजिङ- चीनको आफ्नो टेक्नोलोजी र शिक्षा क्षेत्रको व्यापक क्र्याकडाउनले विश्वबजारमा चीनलाई ठूलो झड्का लागेको छ । अमेरिकामा सूचीबद्ध चिनियाँ स्टकबाट मात्र पछिल्लो पाँच महिनामा ७६९ बिलियन अमेरिकी डलरले गिरावट भएको छ । अमेरिकामा सूचीबद्ध चीनका ९८ प्रतिशत ठूला फर्महरुको ट्रयाक गरेको नास्डैक गोल्डेन ड्र्यागन चाइना सूचकांकमा ७ प्रतिशतले गिरावट आएको छ । चीनले शिक्षा क्षेत्रमा…