अमेरिका / क्यानडा « Khabarhub

अफगानिस्तानबाट सैनिक फिर्ता प्रक्रिया ९० प्रतिशतभन्दा बढी पूरा : अमेरिका

काठमाडौँ– अमेरिकाले अफगानिस्तानबाट फिर्ता लिने सम्पूर्ण सैनिकको ‘९० प्रतिशतभन्दा बढी’ काम पूरा गरिसकेको संयुक्त राज्य अमेरिकाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । सेन्टकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता प्रक्रिया जारी छ । हामीले सम्पूर्ण प्रक्रियाको ९० प्रतिशतभन्दा बढी काम पूरा गरिसकेका छौं । अफगानिस्तानमा तालिबानको निरन्तर…