अमेरिका / क्यानडा « Khabarhub

अमेरिकी संसदमा नेपालको महामारीबारे छलफल

काठमाडौँ- अमेरिकी संसदमा नेपालमा बढेको कोरोना भाइरसको महामारीबारे छलफल भएको छ । सिनेटको फरेन रिलेसन्स कमिटीमा नेपालमा कोरोना महामारी र नेपाललाई दिनुपर्ने सहयोगको विषय उठाएका हुन् । युएसएआईडी सिनेट टास्कफोर्सका कार्यकारी निर्देशक जेरेमीले कोभिड –१९ मा सहयोगको निमित्त नेपाललाई थप १० मिलियन डलर  छुट्याइएको जानकारी दिए । यसअतिरिक्त नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पठाउने विषय पनि…