अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाका लागि रुसी राजदूत एन्टोनोभ स्वदेश फिर्ता

मस्को (रासस–एएफपी)– संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किएका छन् । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गरेको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न तनाबबीच रुसी राजदूत फिर्ता भएका हुन् । रुसी राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा रहेका राजदूतसँग परामर्श गर्न भन्दै उनलाई फिर्ता बोलाएका थिए । अमेरिकी राष्ट्रपति बाइडेनले अघिल्लो साता एक…