अमेरिका / क्यानडा « Khabarhub

चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन

काठमाडौँ- चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको ८७ वर्षको उमेरमा निधन भएको छ। उनको अमेरिकाको लस एन्जलसस्थित सेडारस सिनाइ मेडिकल सेन्टरमा उपचारका क्रममा निधन भएको हो । उनको निधनबारे उनको प्रोडक्सन स्टुडियो ओरा मिडियाले ट्विटरमार्फत पुष्टि गरेको हो । किंग अन्तर्वार्ताका लागि निकै सशक्त मानिन्थे। उनले अन्तर्वार्तामा प्रयोग गर्ने सट्यार र विषयप्रतिको संवेदनशीलताले उनलाई विशेष बनाएको…