अमेरिका / क्यानडा Archives | Page 89 of 170 | Khabarhub Khabarhub

अमेरिकामा पाँच दिनयता लगातार एक लाखभन्दा बढीमा संक्रमण

काठमाडौँ- अमेरिकामा पाँच दिनयता लगातार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार, आइतबार र आज सोमबार पनि १ लाखभन्दा बढी संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २ हजार ७२६ जनामा संक्रमण भएको छ ।…