अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा थप १ लाख ७३ हजारमा संक्रमण

काठमाडौँ- अमेरिकामा थप १ लाख ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला चार दिन लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी संक्रमण देखिएको अमेरिकामा आज भने संक्रमण केही घटेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ८६१ जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५१ लाख ५२९ पुगेको छ । संक्रमितमध्ये…