Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकी राष्ट्रपतीय चुनावमा दुई उम्मेदवारबीच थोरै मात्र मतान्तर देखिएपछि जोर्जियामा हातैले फेरि मतगणना गरिने भएको छ । जोर्जियामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति-निर्वाचित बाइडनबीच करिब १४,००० मतको अन्तर छ। निकै कडा प्रतिस्पर्धा देखिएका कारण उक्त राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो। हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी…