Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सल्लाहकार डा स्कट एटलसले राजीनामा दिएका छन्। ट्रम्पलाई धन्यवाद ज्ञापन गर्दै उनले राजीनामा दिएर आफ्नो ४ महिने कार्यकाल टुंग्याएका हुन्। राजीनामामा उनले भनेका छन्, ‘मैले सधैं विज्ञान र प्रमाणको विश्वास गरेँ, कुनै राजनीतिक कारणबाट म प्रभावित बनिनँ।’ आफ्नो चार महिने कार्यकालमा डाक्टर एटलसले कोरोना भाइरस नियन्त्रण गर्न मास्क लगाउन…