Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको महामारीले प्रभावित जापानका ७ प्रान्तमा आपतकाल घोषणा गरिएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले संक्रमण प्रभावित ७ वटा प्रान्तमा एक महिनाको आपतकालीन अवस्था घोषणा गरेका हुन् । आज (मंगलबार) देखि सुरु भएको आपतकालीन अवस्था आगामी मे ६ तारिखसम्म जारी रहनेछ । जापानको राजधानी टोकियोसहित साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओकालाई…